हाम्रो प्रमुख कार्यक्रम: सारथी
Description
नेपालको शिक्षामा रहेको कमीकमजोरी निर्मल गर्न उन्नति नेपाल फाउन्डेसनले ल्याएको कार्यक्रम हो सारथी। सारथी कार्यक्रम मार्फत उन्नति नेपाल फाउन्डेसनले नेपालका सामुदायिक तथा दूरदराजका see अध्यनरत बिद्यार्थी को साथी बनि यस SEE को यात्राको सारथी बन्ने छ। मार्ग दर्शन , ज्ञानको पहुच , प्रविधि हस्तान्तरण र विद्यार्थीको मनोबलमा सकारात्मक परिवर्तनलाई ल्याई नेपालको सिक्षाको प्रणालीलाई अन्तरास्ट्रिय स्थरमा उकास्नु नै सारथी को प्रमुख दृस्टी हो।
र यसै कार्यक्रममम अम्बिशन गुरु ले सारथी परियोजनालाई प्राबिधिक सहयोग पनि गर्ने छ। एम्बिशन गुरु एक सैक्षिक संस्थाहो जसले सिक्षको क्षेत्रमा राम्रो उदाहरण पेश गरि विद्यार्थीको मन जित्दै आइरहेको छ। एम्बिशन गुरु संग भएका पूर्वाधार र प्रविधि मार्फत हामी सजिलैनै नेपालका दूरदराजका गाउँ घर सम्म सजिलै पुग्ने छौ र मिलेर परिवर्तनका लागि पाइला चल्ने छौ ।
सिक्षा आधारभूत आवस्यकता हो , र यसमा सबैको पहुँच हुनु मौलिक अधिकार हो , तर भौगोलिक , त कहिले प्राबिधिक, या विविद परिस्तिथिबाट हामी पछि परिरहेका थियौ भने अब उन्नति नेपाल फाउन्डेसनको सारथी कार्यक्रम मार्फत नेपालको सिक्षा क्षेत्रमा परिवर्तन आउने निस्चय छ।